“NCNC COVID-19 विशेष कोष” स्थापना

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, विश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोनाभाईरस (COVID-19) को संक्रमण पछिल्लो समय नर्थ क्यारोलाइनामा पनि बढ्न थालेको छ ।यसले हाम्रो दैनिक क्रियाकलापहरूलाइ नराम्ररी प्रभावित पारेको छ । यस विषम परिस्थितिमा हामी सबै एकजुट भएर एक अर्कालाइ