Project: पहिलो पाइला
नर्थ क्यारोलाइनामा हाम्रो सामाजिक संस्था NCNC ले विगत २२ वर्ष भन्दा बढी समयदेखि हाम्रो समुदायलाई महत्वपूर्ण सेवा दिइरहेको कुरा यहाँहरुलाई विदितै छ। साथै, विगत एक दशकको अवधिमा धेरै पटक प्रयास गर्दा पनि आजसम्म NCNC को कार्यालय संचालन गर्ने, सानै भए पनि सामुदायिक केन्द्र बनाउने र नेपाली कला र संस्कृतिको प्रबर्धनका लागि नेपाली पाठशाला चलाउन मिल्ने […]